२०८३ वैशाख ८, मंगलबार
४:५९:१९ दिउँसो
- ADVERTISEMENT -

साउदी सरकारद्नारा सेना प्रमुखसहित अधिकारीहरुलाई बर्खास्त

प्रकाशित मिति: २०७४ फागुन १५, मंगलबार

1441
Shares

ओम पाण्डे, साउदी :साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ ।

बर्खास्त हुनेहरुमा वायु सेना र स्थल सेनाका उच्च अधिकारीहरु रहेका छन् । साउदीका राजा सलमानको आदेशले उच्च सैन्य अधिकारीहरु बर्खास्त गरिएको भए पनि बर्खास्त गर्नुको कारण भने खुलाइएको छ ।

बर्खास्त गरिएकाहरुको स्थानमा साउदी अरब सरकारले सेना प्रमुखसहित उच्च सैन्य अधिकारीहरुलाई बर्खास्त गरेको छ । नियुक्ति गरिएको छ । रक्षा मन्त्रीसमेत रहेका राजकुमार मोहम्मद विन सलमानले सैन्य अधिकारीहरुलाई बर्खास्त गर्नुका धेरै कारण रहेको बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका विद्रोहीमाथि शुरु गरेको कारबाहीको तीन वर्ष पूरा हुने बेलामा साउदी सरकारले उच्च सैन्य अधिकारीलाई बर्खास्त गरेको हो ।

यमनमा साउदी हस्तक्षेपका कारण हुथी विद्रोही देशको दक्षिणी भागमा सिमित भएका छन् । तर अझै राजधानी सनासहितका केही इलाकामा झडप हुने गरेका छन् ।

हुथी विद्रोहीले साउदीको राजधानी रियादमा मिसाइल आक्रमण गर्दै धम्की दिँदै आएका छन् ।

यसैबीच साउदी सरकारमा केही उपमन्त्री नियुक्त गरिएको छ । उपमन्त्री हुनेमा तमादुर विन्त युसुफ अल रमाह नामकी एक महिला पनि छन् ।(एजेन्सी)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81