२०८३ वैशाख ६, आइतबार
११:३२:०३ राति
- ADVERTISEMENT -

संयुक्त कोरियाली ओलम्पिक झण्डामाथि जापानको आपत्ति.

प्रकाशित मिति: २०७४ माघ २३, मंगलबार

1502
Shares

टोक्यो : विवादित टापुहरूको एक समूहलाई संयुक्त कोरियाली ओलम्पिक झण्डामा देखाएको भन्दै जापानले विरोध गरेको छ । यस्तो विषय आफूलाई अस्वीकार्य भएको बताउँदै जापानले दक्षिण कोरियासमक्ष विरोधपत्र बुझाएको छ ।
९ फेब्रुअरीमा हुने खेल उद्घाटन समारोहमा कोरियाली प्रायद्वीपको पहेँलो र नीलो संयुक्त झण्डामा दक्षिण र उत्तर कोरियाले संयुक्त रूपमा मार्च पास गर्नेछन्।
उक्त झण्डामा एउटा नीलो बिन्दु देखाइएको छ । त्यो भाग जापानी समुद्रमा पर्छ । त्यो भागलाई दक्षिण कोरियाले आफ्नो टापु भएको बताएको छ । जापानले भने उक्त टापु आफ्नो भएको दाबी गर्ने गरेको छ । उक्त टापुलाई दक्षिण कोरियाले ‘दोकदो’ भन्छ भने जापानले ‘तकेशिमा’ भनेर चिन्छ ।अन्नपूर्णमा छापिएको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98