भिमसेनथापा गा पा ३ टारीफाँट गोरखा निवासी ५० वर्षीय दयाराम लामिछाने हिजो करिव १.३० बजे घाँस काटेर फर्कने क्रममा घर पछाडी भिरबाट लडेर घाइते भइ आरुघाट हस्पिटल मा उपचारकोक्रमा ४.३० बजे अल्पायुमै दुखद निधनको भएको हो । यसदुखद घडीमा धैर्य आत्मको चिरशान्तिको कामनासहित भावपूर्ण श्रध्दान्जली अर्पण गर्दछौं ।
धॉंसको भारी मकैको ढोड बोकेर हिन्न् क्रममा घरै नजिक मध्य पहाड़ी राजमार्ग बनाउदा बनेको अग्लो भिरबाट लडेर बिच सडकमा बज्रियका थिए ।


















