Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:०७:२१ बेलुका
- ADVERTISEMENT -

काटेको धान रुँग्न खेतमा बसेका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

प्रकाशित मिति: २०८२ मंसिर १८, बिहीबार

129
Shares

सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिप्रा पूर्वमा काटेको धान रुँग्न राति खेतमा पहरा बसिरहेका एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बुधबार धान काट्दाकाट्दै रात परेपछि ६५ वर्षका नारायण खंग खेतमा बनाएको झुप्रोमा बसिरहेका बेला जंगली हात्तीको आक्रमणमा परेका हुन् । बिहीबार बिहान उनको शव हात्तीले किचेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

घरदेखि दुई किलोमिटरको दुरीमा रहेको खेतको झुप्रोमा उनी बसिरहेको बेला हात्तीले आक्रमण गरेको थियो । झुप्रो तोडफोड गर्न थालेपछि उनी भाग्ने प्रयाससमेत गरेका थिए । झुप्रोदेखि केही दुरीमा उनको शव फेला परेको हो । हात्तीले झुप्रो भत्काउँदै लखेटेर उनीमाथि आक्रमण गरेको मृतककी पत्नी जानकीदेवीले बताइन् । ‘बिहान ट्याक्टरैबाट धान घर लग्ने भन्दै उहाँ खेतमै पहरा बसेर हामीलाई घर पठाइदिनुभयो,’ उनले भनिन्, ‘राति हात्ती आउन सक्छ भनेर कसैले सोचेका थिएनौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -