Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०९:४६ बिहान
- ADVERTISEMENT -

शहिद लखन गाउँपालिकाद्वारा ‘चुलेभिर भ्यू पार्क’ निर्माण सुरु

प्रकाशित मिति: २०७८ फागुन २२, आइतबार

780
Shares

गोरखा, आइतबार, २२ फागुन २०७८ । गोरखाको शहिद लखन गाउँपालिकास्थित चुलेभिरमा ‘चुलेभिर भ्यू पार्क’ निर्माण हुने हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ मा बिनियोजन गरेको गाउँपालिकाको वडा नम्बर–६, मा पर्ने चुलेभिरमा १० लाख रुपैयाको लागतमा भ्यू पार्क निर्माण गर्न लागिएको हो ।

पार्कको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बिहिबार एक कार्यक्रमका बिच पार्कको शिलन्यास गर्नुभएको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको पार्क शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष थापामगर सहित वडा नम्बर–६ का वडासदस्य केशरबहादुर श्रेष्ठ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकामा पर्यटन बिकास लागि टेवा पु¥याउने उद्देस्यले पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -