Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२४:५५ बिहान
- ADVERTISEMENT -

गोरखामा २ सय १५ मतदान स्थल, दुई वटा मतदान स्थल थप

प्रकाशित मिति: २०७८ फागुन ११, बुधबार

578
Shares

गोरखा, बुधबार, यस अघिको निर्वाचनमा भन्दा अब हुने निर्वाचनमा गोरखामा दुई वटा मतदान स्थल थपिने भएको छ । गोरखाको धार्चे गाउँपालिका २ केरौजाको लामाबेसी र गण्डकी गाउँपालिका २ आमटारमा मतदान स्थल थपिएको हो । यसँगै आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतदान स्थल दुई सय दुई सय १५ पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

कार्यालय अनुसार २०७४ सालमा गोरखा कुल मतदान स्थल दुई सय १३ रहेको थियो । निर्वाचन सम्बन्धी सहजीकरणका लागि जिल्लाको ११ वटै स्थानीय तहमा छिट्टै निर्वाचन फोकल पर्सन तोक्ने तयारी भइरहेको निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर कोइरालाले जानकारी दिए । यस्तै, निर्वाचन कार्यालयले एउटै मतदान स्थलमा एक हजार भन्दा बढी मतदाता भएमा सोही स्थल अन्तरगत अर्को केन्द्र स्थापना गर्नेछ ।

कार्यालय अनुसार २०७४ सालमा गोरखामा दुइ सय ८२ मतदान केन्द्र रहेको थियो । आगामी स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र बढ्न सक्ने उनले बताए । जिल्ला समन्वय समितिको संयोजत्वकमा एक वष अघि जिल्लामा दुई सय ९५ वटा मतदान केन्द्र निर्धारण गर्न आयोगलाई सिफारिस गरिएको तर हाल सम्म निर्णण भएर आइनसकेको कोइरालाले बताए ।

जिल्लामा पछिल्लो समयमा पालिका स्तरमा मतदाता नामावी संकलन कार्यक्रम अन्तरगत मतदाता संख्या थपिएकाले केन्द्र बढ्न सक्ने उनको तर्क गरे । केही महिना अगाडि पालिका स्तरमा संचालन गरेको मतदाता नामावली संकलन कार्यक्रममा जिल्लामा १५ हजार भन्दा बढी मतदाता थपिएको उनले बताए । मतदाता नामावली नाम भएको तर मृत्यु भइसकेको, कुनै बसाँइ सरेको र उनीहरुको नामावली हटाइनसकेको जिल्ला कुल मतदाता यकिन हुन नसकेको समेत उनले बताए ।

यस्तै, निर्वाचन आयोगले मतदाता परिचय पत्र नष्ट भएको वा हराएको भएमा फागुन २० गते सम्ममा सम्बन्धित वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा आएर निवेदन दिन समेत सूचना जारी गरेको छ । त्यस पछि कार्यालय जिल्ला सम्पूण विवतरण आयोगलाई पेश गर्ने र आयोजक चुनाव अगाडि सबै जिल्लाको मतदाता नामावली प्रकाशन गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -