Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:१७ बिहान
- ADVERTISEMENT -

गण्डकीमा समानुपातिक र प्रत्यक्ष सांसदको बजेट बाँडफाँट समान

प्रकाशित मिति: २०७८ कात्तिक ५, शुक्रबार

478
Shares

पोखरा । प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदबीच पैसा बाँडफाँटमा यसअघि विभेद थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा विनियोजन गरिएको रकम प्रत्यक्षले धेरै र समानुपातिकले थोरै मात्र बाँड्न पाउँथे । यो वर्ष सरकारले कार्यविधि सच्याएर समान हैसियत बनाएको छ । अब सबै सांसदले बराबर बजेट बाँड्न पाउने भएका छन् ।

सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड विनियोजन गरेको छ । यहाँ ३६ निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रलाई दुई करोडका दरले विनियोजन गरिएको छ । तर, वितरण भने अब सम्बन्धित क्षेत्रका सांसदले बराबर बाँड्न पाउँछन् । ‘कुनै क्षेत्रमा चार सांसद हुनुहुन्छ । कतै एक जना मात्र हुनुहुन्छ । निर्वाचन क्षेत्रको पैसा दुई करोड नै हुन्छ । बाँडफाँट गर्दा सम्बन्धित क्षेत्रका माननीयले बराबर भाग पाउनुहुन्छ,’ सरकारका प्रवक्ता कुमार खड्काले भने, ‘क्षेत्रको बजेट घटबढ हुँदैन । वितरणमा सांसदअनुसार घटबढ हुन सक्छ ।’

यसअघि निर्वाचित र समानुपातिक सांसदबीच भागबण्डामा विवाद सिर्जना भएको थियो । सांसद संख्याको आधारमा एउटा निर्वाचन क्षेत्रमा एक जना समानुपातिक सांसद भए प्रत्यक्षलाई ७० र समानुपातिकलाई ३० प्रतिशत बजेट बाँड्ने अधिकार थियो । दुईभन्दा बढी समानुपातिक सांसद भएको क्षेत्रमा प्रत्यक्षलाई ६० र समानुपातिकलाई ४० प्रतिशत बजेट थियो । अब भने जति सांसद भए पनि दुई करोडलाई बराबर भाग लगाएर बाँडफाँट गर्न पाउने भएका छन् ।

गण्डकीको कास्की २ (ख) र बागलुङ १ (क) मा सबैभन्दा धेरै चार जना सांसद छन् । अधिकांशमा एक जना मात्र छन् । मन्त्रिपरिषद् बैठकले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । सरकारले रोगको जटिलता हेरेर अधिकतम एक लाखसम्म आर्थिक सहयोग गर्ने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -