Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:५२ दिउँसो
- ADVERTISEMENT -

गोरखामा भदौ १२ गतेदेखि नि’षेधाज्ञा थप

प्रकाशित मिति: २०७८ भदौ ११, शुक्रबार

320
Shares

गोरखा, शुक्रबार, १२ भाद्र २०७८ । गोरखामा यहि भदौ १२ गतेदेखी पुन: नि’षेधाज्ञा थप गर्दै जारी नि’षेधाज्ञालाई भने केहि खुकुलो पारिएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना सं’क्रमितहरुको संख्यामा उल्लेखनीय रुपमा कमी आएको भन्दै खुकुलो बनाउने निर्णय गरेको हो ।

साविकको निषेधालाई खुकुलो पार्नुपर्नेमा जिल्ला भित्रको दलहरुको राय मिले पछि आज भएको केन्द्रको बैठकले बजार, वैँक तथा सवारी साधानहरुमा लगाएको प्रतिबन्ध खुकुलो पारेको छ ।

शनिबार अर्थात भादै १२ गतेदेखी बजार बिहानैदेखी दिउसो २ः०० बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । सवारी साधानको हकमा निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा चलाउने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार बैठकमा उपस्थित सबैको राय अनुसार नै सार्वजनिक सवारी साधन सुचारु गर्ने र राष्ट्रिय वाणिज्य वैँकबाहेक अरु वैँकहरु सुचारु गर्ने निर्णय भएको छ ।

सरकारी कार्यालयहरुको हकमा बढी सेवा ग्राही आउने मालपोत तथा जिल्ला प्रशासन कार्यालय पुनःबारअनुसार पालिकाको सेवा दिने गरी सुचारु गराउने निर्णय भएको छ ।

यस अघि जारी कडा प्रकारको निषेधा भने शुक्रबार अर्थात भाद्र ११ गते राती १२ बजे सम्म लागु हुने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -