Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:०६ बिहान
- ADVERTISEMENT -

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो बैठक आज

प्रकाशित मिति: २०७५ माघ १४, सोमबार

891
Shares

सुर्खेत, १४ माघ २०७५ । कर्णाली प्रदेश सरकारको आयोजनामा प्रदेश समन्वय परिषदको पहिलो बैठक आजदेखि बस्दैछ ।

प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनहरुको उपयोग, विकास निर्माणका कार्यहरुमा सहकार्य लगायतका विषयमा साझा अवधारणा तयार गर्नका लागि बैठक बस्न लागेको हो । बैठक दुई दिनसम्म चल्नेछ । परिषद बैठकमा प्रदेश र स्थानीय तहका योजनाहरु बीचको अन्तरसम्बन्ध, प्रदेश र स्थानीय कर प्रणालीबीचको अन्तरसम्बन्ध, प्रादेशिक कानुन र स्थानीय तहका कानुनबीचको अन्तरसम्बन्ध र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाहरुबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्ने प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

परिषद् बैठकमा मुख्यमन्त्री र मन्त्रीहरु, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरु र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागि हुनेछन् । प्रदेश सरकार गठन भएको ११ महिना बितिसक्दा बल्ल प्रदेश समन्वय परिषद्को बैठक बस्न लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -