पोखरा, आइतबार, २७ असार २०७८ । ग’ण्डकी प्र’देश सरकारले श्वे’तपत्र जारी गरेको छ ।
बजेट ल्याउनु भन्दा ३ दिन पहिले मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले प्रदेशमा रहेका सबै क्षेत्रका आर्थिक सू’चकाङ्कहरूलाई समेटेर श्वे’तपत्र जारी गरेको हो ।
आवश्यक तयारी बिना बा’ध्यकारी का’नुनी व्यवस्थाका कारण असार १ मा बजेट ल्याएकाले प्रदेशको समग्र आर्थिक र सामाजिक अवस्थालाई समेटेर श्वेतपत्र जारी गरेको हो ।









































