गोरखा, २५ असार २०७८ । सुझाब संकलन कार्यदल गण्डकी प्रदेश सदस्यमा मिलन खनाल नियुक्ति हुनु भएको छ ।
नेपाली कांग्रेस बिधान, २०१७ (संसोधन सहित) को धारा २५ (९) बमोजिम गठित “शिक्षा बिभाग” ले तयार पारेको “रास्ट्रिय शिक्षा नीति” को प्रारम्भिक मस्यौदा छलफल गरी सुझाब संकलनका लागि नेपाली कांग्रेस शिक्षा बिभागको गत चैत्र २८ गतेको निर्णय अनुसार सुझाब संकलन कार्यदल गण्डकी प्रदेश सदस्यमा मिलन खनाल नियुक्ति हुनु भएको हो ।









































