Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:३९ बिहान
- ADVERTISEMENT -

पुल भासिएपछि खाद्यान्न ढुवानी रोकियो

प्रकाशित मिति: २०७८ असार २०, आइतबार

397
Shares

लमजुङ्ग, आइतबार, २० असार २०७८ । मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी न’दीको पुल भा’सिएको छ । लगातारको व’र्षासँगै आएको बा’ढीले पुल भासिएको हो । पुल भासिँदा खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ ।

यही असार महिनाको शुरुआतदेखि परेको अविरल वर्षाका कारण म’र्स्याङ्दी नदीमा आएको बा’ढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “असार महिनाको शुरुआतदेखि आएको अविरल व’र्षाले जिल्लामा वितण्डा नै मच्चायो, जिल्लाको सबैभन्दा विकट क्षेत्र नार्पा हो । यहाँ सवारी आवगमन, हुँदैन, पैदल , घोडा र गधाको भरमा सदरमुकाम चामेबाट खाद्यान्न ढुवानी गरिन्छ । अहिले म’र्स्याङ्दीको बा’ढीले नार्पा जोड्ने एक मात्र मुख्य माध्यम रहेको कोतोमा झो’लुङ्गे पु’ल भा’सिएपछि समस्या उत्पन्न भएको छ ।”

बा’ढीपहिरोका कारण नार्पाभूमिका चार पुलमध्ये तीन बाढीले बगाइसकेको छ । नार्पा जोड्ने मुख्य पुल पनि अहिले भा’सिएर हिँड्नै नहुने भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । यहाँका सबै बाटोघाटो र पुलहरु भा’सिनुका साथै बगाएपछि अहिले खा’द्यान्न ढुवानी गर्न समेत रोक लगाइएको छ । नार्पाभूमिका २ का वडाध्यक्ष मिङ्मार फुन्चो लामाले उक्त स्थानमा खा’द्यान्न ढुवानी गर्दा दु’र्घटनाको सम्भावना रहेकाले आवगमनमा रोक लगाइएको जानकारी दिनुभयो । यसबाट नार्पाका स्थानीय व्यापारी र सर्वसाधारण प्रभावित भएका छन् ।

जिल्लामा बाढीले करोडौँको भौ’तिक क्षति पुर्‍याएको जनाइएको छ । मर्स्याङ्दी नदी लगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ । नासोँ , चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -