काठमाडौँ, शनिबार, १९ असार २०७८ । निरन्तरको अ’विरल व’र्षासँगै सप्तकोसी न’दीको ब’हाव यस व’र्षकै उ’च्च भएको छ ।
बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी ब’ढेको को’सी ब्या’रेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी न’दीमा ब’हाव ब’ढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो व’र्षा हो । पानीको ब’हाव उच्च हुँदासमेत भारत स’रकारले हाल कोसी व्यारेजका ५६ मध्ये ३० वटा मात्र ढोका खोलेको छ । ४० ढोका खोल्न अनुरोध गर्दा भारतले न’मानेको बताइएको छ ।
सप्तकोशी नदीमा पानीको ब’हाव बढेर प्रति सेकेन्ड २ लाख ३० हजार ३५५ क्युसेक पुगेको छ । सप्तकोसी न’दीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि ख’तरा मानिन्छ। स’प्तकोसी न’दीमा पानीको बहाव उ’च्च भएसँगै सप्तकोसी व्यारे’जमा ख’तराको सं’केत स्वरुप रा’तो ब’त्ती बालिएको छ ।
पानीको ब’हाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दा त्र’सित भएका छन् । नदी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डु’बानमा पर्न थालेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । हाल उक्त स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली से’नालाई उ’द्धारका लागि परिचालन गरिएको छ ।









































