Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:४४ बिहान
- ADVERTISEMENT -

हरिशरण आचार्य उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

प्रकाशित मिति: २०७८ असार १४, सोमबार

462
Shares

पोखरा, सोमबार, १४ असार २०७८ । गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिशरण आचार्य उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् । गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।

जनता समाजवादी पार्टीबाट बिजयी आचार्यले यसअघि यस अघि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग अर्थमन्त्रालयका लागि सहमती गरेका थिए ।

स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि उनले अर्थ वा भौतिक विकास न्त्रालयमा दाबी गर्दै आएका थिए ।

माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् ।

गण्डकी प्रदेशमा ११ मन्त्रालय छन् । यससँगै अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -