Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०२:०१ बिहान
- ADVERTISEMENT -

लमजुङमा बा’ढीले १५ घर ब’गायो, ३० घर जो’खिममा

प्रकाशित मिति: २०७८ असार २, बुधबार

351
Shares

लमजुङ, बुधबार, २ असार २०७८ । भीषण बर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर ब’गाएको छ ।

सोमबार साँझदेखि निरन्तर परेको बर्षाका कारण दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेबजारका १५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार मंगलबार विहानबाट पसेको बा’ढीले पक्की घर र जस्ताले बनाइएका घर गरी १५ घर बा’ढीले बगाएको हो । दोर्दीखोला बढेर आएको बाढीले हिलेबजारका ३० घर जो’खिममा परेको बताउनुभएको छ ।

घर बगाएका स्थानीय र घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको बताउनुभयो । प्रहरीका अनुसार दोर्दी गाउँपालिका ६ किर्तिपुरका कृष्ण घलेको कुखुराको खोरसमेत बाढीले बगाएको छ ।

बोइलर र लेयर्स गरी करिव पाँच सय कुखुरासहित खोर बगाएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार हिलेबजारका एक सय बढी घर छन् । अधिकांश घर जो’खिममा परेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -