Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५८:०८ बिहान
- ADVERTISEMENT -

वैकल्पिक सरकार गठनको गण्डकी प्रदेश प्रमुखद्वारा आह्वान

प्रकाशित मिति: २०७८ जेठ २८, शुक्रबार

330
Shares

कास्की, शुक्रबार, २८ जेठ २०७८ । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

यसका लागि शनिबार दिउँसो ३ बजेसम्मको समयसिमा तोकिएको प्रवक्त चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम जेठ २९ मा माननीय प्रदेश प्रमुखज्यूबाट मुख्यमन्धीको पदमा नियुक्त हुनुभएका माननीय पृथ्वीसुब्ब गुरुङले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको भनी प्रदेश सभाको जेठ २८ गतेको पत्रबाट जानकारी हुन आएकोले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि जेठ २९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -