Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:१६ बिहान
- ADVERTISEMENT -

विकास निर्माणका काम अघि बढाउँदा हचुवा र लहडको भरमा नगर्न आग्रह : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७५ माघ ८, मंगलबार

959
Shares

कास्की, ७ माघ २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका काम अघि बढाउँदा हचुवा र लहडको भरमा नगर्न आग्रह गर्नुभएको छ ।

कास्कीको माछापुच्छ्रै गाउँपालिकाको चौथो गाउँसभामा आज उहाँले भन्नुभयो, “अबको विकास संरचना एक पटक बनाएपछि कम्तीमा ५०÷१०० वर्ष चल्ने बनाउनु आवश्यक छ ।” मुख्यमन्त्री गुरुङले नीति, आवधिक योजना र गुरुयोजना बनाएर मात्र बजेट विनियोजन गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । गाउँपालिकाले आफ्ना नीति कार्यक्रम तर्जुमा गर्दा गाउँमा कति साक्षर छन्, कति जनसङ्ख्या छ, उत्पादनको अवस्था आदिको वास्तविक स्थितिका आधारमा गर्नुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिले काम शुरु गरेको दुई वर्ष र प्रदेश सरकार स्थापनाको एक वर्षको समय व्यतित भइसक्दासमेत कर्मचारी, स्रोतसाधन र अधिकारको बाँडफाँड व्यवस्थापन नहुँदा प्रदेश र स्थानीय सरकार मारमा परेको भनाइ उहाँको थियो ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नयाँ व्यवस्थामा रहेको सङ्घीय प्रणाली सफल भए सत्तापक्ष मात्र होइन विपक्षी पनि सफल हुन्छन् । यो व्यवस्था असफल भए लोकतन्त्र असफल हुन्छ । त्यसैले सबैले संवेदनशील भएर काम गर्नु आवश्यक छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -