Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:३४ बिहान
- ADVERTISEMENT -

म्याग्दी कां’ग्रेसद्वारा ए’म्बुलेन्स र फु’ड बैंक स’ञ्चालन

प्रकाशित मिति: २०७८ जेठ ३, सोमबार

544
Shares

म्याग्दी, सोमबार, ३ जेठ २०७८ ।  बेनी बजारमा ‘फुड बैंक’ संचालन गरिएको छ ।

नेपाली कांग्रेस म्याग्दीले को’रोना स’ङ्क्रमितहरुलाई अस्पताल लैजानका लागि एम्बुलेन्स र  नि’षेधाज्ञाका कारण रोजगारी गुमाएर खानलाई समस्या परेका मजदुरहरुको परिवारलाई लक्षित गरी बेनीबजारमा ‘फुड बैंक’ संचालन गरेको छ ।

गण्डकी प्रदेशमा नै को’रोना स’ङ्क्रमणको हटस्पट बनेको म्याग्दीमा जिल्लाभित्र उपचारमा सहज हुने गरी एम्बुलेन्स, हेल्प डेक्सको स्थापनाका साथै खाद्यन्न लगायतको सहयोगका लागि ‘फुड बैंक’ स्थापना गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । “सं’क्रमण फैलिएलगत्तै हाम्रो पार्टी सं’क्रमित र नि’षेधाज्ञाका कारण मा’रमा परेका मजदुरहरुको सहयोगका लागि विभिन्न अभियानहरु संचालन गरेर उनीहरुको घरदैलोमा पुगेको छ, अभियानलाई थप ब्यवस्थित बनाउने गरी टोली नै परिचालन गरेका छौं” सभापति खमबहादुर गर्बुजाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -