गोरखा, बिहिबार, २३ बैशाख २०७८ । गोरखा जिल्लाभर नि’;षेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवारको बैठकले गोरखामा को’रोना सं’क्रमण ब्यापाक रुपमा बढेको भन्दै जिल्लाभर नि’षेधाज्ञा जारी गरेको हो ।
‘सं’क्रमितको संख्या बढेपछि कोरोना नियन्त्रण, रोकथामका लागि जिल्लाभर नि’षेधाज्ञा जारी गरिएको हो’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भन्नुभयो । नि’षेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिएको उहाँले भन्नुभयो ।










































