गोरखा, आइतबार, २९ चैत्र २०७७ । गोरखाको श्री महालक्ष्मी मा बि लाई डिजिटल बोड हस्तान्तरण गरेको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष शिव के सी, प्रधानाध्यापक चुडामणि काप्री, गोरखा नगरपालिका वडा न ९ का वडा अध्यक्ष कुल बहादुर कुवरको रहोबरमा बि स २०६0। ६१ एस एल सी ब्याजका बिधार्थीहरु नबिन सिरमल, उमेश कुवर, शंकर श्रेष्ठ, अर्पण दुवाडी, सनम के सी लगायतको उपस्थितिमा एस एल सी २०६० को ब्याज को सहयोगमा उक्त डिजिटल बोड बिधालायालाई हस्तान्तरण गरेका हुन् ।










































