Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०७:३२ बिहान
- ADVERTISEMENT -

गोरखा उद्योग बाणिज्य संघको अधिवेशन स्थगित

प्रकाशित मिति: २०७७ चैत १७, मंगलबार

644
Shares

गोरखा, मंगलबार, १७ चैत्र २०७७ । गोरखा उद्योग बाणिज्य संघको यही चैत २२ र २३ गते हुने भनिएको ४६ औं बािर्षक साधारण सभा तथा १६ औं अधिबेशन स्थगित भएको छ । कोरोना भाइरस कोभिड १९ को दोस्रो चरणको संक्रमणको जोखिम उच्च भएकाले तत्कालका लागि अधिबेशन स्थगित गरिएको संघ अध्यक्ष जीवनज्वोती श्रेष्ठले जानकारी दिनुभयो ।

‘अधिबेशनको हामीले सवै तयारी लगभग अन्तिम चरणमा पुगिसकेका थियौ, उहाँले भन्नुभयो, संक्रमणको जोखिम बढेपछि जिल्ला प्रसासन कार्यालयबाट तत्कालका लागि स्थगन गर्नु भन्ने निर्देशन आएकाले स्थगित गर्नुपरेको हो ।’ अध्यक्ष श्रेष्ठले संक्रमणको जोखिम कम हुने अबस्था आए तत्काल नै कार्यसमितिको बैठक बसेर अधिबेसन तथा साधारण सभाको नयाँ मिति घोषणा गर्न सकिने बताउनुभयो । साधारणसभामा धेरै प्रतिनिधिहरुको जमघट हुने भएकाले पनि स्थगन गर्नुपरेको उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -