Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:०६ बिहान
- ADVERTISEMENT -

गोरखा नगरपालिकाद्वारा २० जना महिलालाई ड्राइभिङ तालिम

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

525
Shares

गोरखा, सोमबार, १६ चैत्र २०७७ । गोरखा नगरपालिकाले महिलाहरुलाई लक्षित गरी सानो सावारी चालक प्रशिक्षण तालिम दिने भएको छ । उक्त तालिम सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले २० जना महिलालाई ड्राइभिङ तालिम दिन लागेको हो ।

देशको राष्ट्रपति तथा सभामुख समेत महिला रहको उदाहरण दिदै गोरखामा महिलाहरुले ड्राइभिङ सिकेर उहाँहरुले चालएको सवारीमा चढ्न पाउने आशा राखेको मेयर पन्तले बताए । महिलालाई आवस्यकता अनुसार सिप सिकाएर आत्मनिर्भर बनाउने बाटोमा नगरपालिका अघि बढेको समेत उनको भनाई छ ।

महिलालाई सक्षम बनाउदै अघि बढाउन गोरखा नगरपालिकाले बिभिन्न सिपमुलक तालिमहरु ल्याइरहेको छ । आवश्यकता पहिचान गरि तालिमको माग भएकोले यस्तो विभिन्न तालीमको कार्यक्रम अगाडी ल्याएको उपप्रमुख बिना कुमारी श्रेष्ठले बताइन् ।

तालिमको सहजीकरण भने धारापानीमा रहेको गुरुङ मोटर ड्राइभिङले गर्ने बताइएको छ । एक महिने ड्राइभिङ तालिममा नगरक्षेत्रका बिभिन्न वडाबाट गरी २० जना महिलाहरुको सहभागिता रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -