Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:३५ बिहान
- ADVERTISEMENT -

तराई तथा मधेसका जिल्लाहरूमा मनाइयो रङ्गहरुको पर्व होली

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

578
Shares

काठमाडौँ, सोमबार, १६ चैत्र २०७७ । रङ्गहरुको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाईएको छ ।

सोमबार रुपन्देही, नवपरासी, कपिलबस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो । छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सरकारले सार्वजनिक स्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरेर होली पर्व मनाउन आग्रह गरेको छ ।

त्यसैले पनि गत वर्षहरुमा जस्तो होलीको रौनकता यसपाली देखिएको छैन । रुपन्देहीमा पनि आफन्त,छिमेकी र साथीभाई माझ सिमीत संख्यामा जम्मा भएर होली खेलेको देखिएको छ । त्यस्तै कोरोना भाइरसका कारणका होली कार्यक्रममा सहभागीहरु सबैले विगतका वर्षहरुमा जस्तो होली पर्व मनाउन नपाईएको बताए ।

होलीमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने,जबरजस्ती रंग लगाइदिनेहरुलाई कारबाही गर्ने र त्यस्ता उच्छृङ्खल गतिविधि रोक्न चोक चोकमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -