Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०७:२४ बिहान
- ADVERTISEMENT -

बागलुङमा दुई समूहबीच झगडा घटनामा हराइरहेकाहरु सम्पर्कमा

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

634
Shares

काठमाडौं, सोमबार, १६ चैत्र २०७७ । दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएकाे घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् ।

बाग्लुङकाे निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दुई समूहबीच भएको ग्याङ फाइट पछि हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा १०, ११ जना घाइते भएका छन् । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् भने केही गम्भीर घाइते भएका र उनीहरुको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

फागु खेल्ने क्रममा हिजो दुई समूहबीच झगडा हुँदा निसीखोला गाउँपालिका – ७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको थियाे । उनीहरुको शव बुर्तिवाङ अस्पतालमा नै राखिएको छ । परिवारले दोषी पहिचान गरी कारबाहीको माग गर्दै शव बुझ्न मानेका छैनन् ।

घटनाको थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो रङ्ग लगाउने विषयमा विवाद भएको बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -