Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:५७:५३ राति
- ADVERTISEMENT -

गोरखाको भीमसेनथापा-४ मा हालसालै दुईवटा चौतारो डोजर लगाएर फाँलिए

प्रकाशित मिति: २०७७ चैत ५, बिहीबार

1227
Shares

गोरखा, बिहिबार, ५ चैत्र २०७७ । गोरखाको भीमसेनथापा गाउँपालिका वडा नं. ४ मा हालसालै दुईवटा चौतारो डोजर लगाएर फाँलिएको छ ।

गोरखाको भीमसेनथापा गाउँपालिका वडा नं. ४ मा हालसालै दुईवटा चौतारो डोजर लगाएर फाँलिएको छ । सडक निर्माण गर्न चौतारा फालिएको वडाअध्यक्ष मदन शाक्य तर्क गर्छन् । ‘धावा देउराली भञ्ज्याङको र बड्डाँडाको चौतारामा डोजर लगाएर फालेको हो’, शाक्य भन्छन्, ‘विकास गर्न विनाश गर्नै पर्ने रहेछ । कि विकास नगर्नु प¥यो ।

’ प्रदेश सरकारको बजेटबाट आठ मिटर सडक निर्माण गर्न दायाँबायाँका संरचना हटाउनै पर्ने भएकाले चौतारा मासेको उनको दाबी छ । तर, स्थानीय राम लामिछाने भने चौतारा नफाले पनि हुने विकल्प हुँदाहुँदै दाउरा बेच्न र सार्वजनिक जग्गा हडप्न चौतारा मासिएको दाबी गर्छन् । ‘छलेर लाने बिकल्प हुँदाहुँदै चौतारा मासेका हुन्’, उनी भन्छन्, ‘जहाँ चौतारो छ, त्यहीँ बाटो भएर सडक बनाउनु पर्ने, फेरि चौतारा भएको ठाउँमा आठ मिटर बनाउनु पर्ने, अन्यत्र छ मिटर भए पनि हुने, कस्तो नीति हो ?’ स्थानीय सरकाले धार्मिक, सांस्कृतिक सम्पदामा नियतवश आक्रमण गरेको उनको तर्क छ ।

विकासले फड्को मारेसँगै गाउँघरका पुराना सम्पदा मासिने क्रम चलेको छ। तापनि ऐतिहासिक प्रमाणलाई जगेर्ना गर्न र गाउँघरको मौलिकता यथावत् राख्न पनि चौताराको संरक्षण गर्न आवश्यक देखिन्छ। इतिहास र मौलिकतालाई पुस्तान्तरण गर्न पनि चौताराको महत्त्व धेरै हुने गरेको विज्ञहरूको ठम्याइँ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -