Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३८:३४ बिहान
- ADVERTISEMENT -

हवाईजहाजकाे आपतकालीन उद्धार अभ्यास सम्पन्न

प्रकाशित मिति: २०७७ चैत ५, बिहीबार

467
Shares

पोखरा, बिहिबार, ५ चैत्र २०७७ । पोखरा विमानस्थलमा हवाईजहाजको आपतकालीन उद्धार अभ्यास गरिएको छ ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरिएकाे हो । जस अनुसार बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइएको थियो ।

त्यसपछि उक्त जहाजमा आगलागी भयो । आगो निभाउन दमकलको सहारा लिइएको थियो । त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स गुडेका थिए । यी सबै घटना नमुनाको रुपमा लिइएको हो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु खटिएका थिए ।

जसको पूर्वतयारी अन्र्तगत सोमबार र मंगलबार सामान्य अभ्यास समेत भइसकेको थियो । यस्तै उद्घार अभ्याससँगै चार दिने विपद् उद्घारकर्मीको क्षमता विकास तालिमको समापन गरिँदैछ ।गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -