Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१६:१९ बिहान
- ADVERTISEMENT -

गोरखाको शहिद लखन गाउँपालिकामा मनाइयो अन्तर्राष्ट्रिय नारी दिवस

प्रकाशित मिति: २०७७ फागुन २४, सोमबार

634
Shares

गोरखा, सोमबार, २४ फागुन २०७७ । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सोही अवसरमा गोरखाको शहिद लखन गाउँपालिका घैरुङ र रुपान्तरण नेपालका लागी प्रयासको समन्वय तथा आर्थिक सहयोगमा प्रगतिशिल वचत तथा ऋण सहकारी संस्था लि शहिद लखन गा पा वडा-७/८ बुङकोटको आयोजनामा १११ औ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम आयोजना गरेको छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गरिएको थियो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।

भगवती खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको मुख्य प्रशिक्षकमा अधिवत्ता पवित्रा शर्माले महिला कानुनी अधिकार, प्राबधान हिंसा सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आथित्यतामा, बिशेष अतिथीको रुपमा वडा अध्यक्ष शरण श्रेष्ठ, वडा अध्यक्ष काशिनाथ अंगाई, अतिथिको रुपमा अधिवक्ता पवित्रा शर्मा, वडा-७ र ८ का वडा सदस्य, राजनितीक दलका प्रतिनिधी, महिला समुहका अध्यक्ष, प्रतिनिधीहरु, बुदिजिवी, समाजसेवी, स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -