Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३१:५६ बिहान
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिकाको दुल्लभ मा वि मा जुनियर तथा युवा रेडक्रस सर्कल गठन

प्रकाशित मिति: २०७७ माघ २३, शुक्रबार

609
Shares

गोरखा, शुक्रबार, २३ माघ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका स्थित दुल्लभ मा वि घ्याम्पेसालमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ ।

वन्दना वाग्लेको अध्यक्षतामा गठन भएको सर्कलको उपाध्यक्षमा दिपेश बस्ताकोटी, सचिव इन्छा पनेरु, कोषाध्यक्षमा सुष्मा रोका चयन भएका छन् । सदस्यहरुमा निशान सुर्खेती, रमेश रोका, तारा भट्ट, सुगम गुरुङ्ग, संस्कार बानिया, इन्दिरा पाण्डे, र समिप गुरुङ्ग रहेका छन् । विद्यालयका प्रध्यानाध्यापक शिवप्रसाद भट्टको प्रमुख आतिथ्यता र शिक्षक नायक होम प्रसाद लामिछानेको उपस्थितीमा सर्कल गठन भएको हो ।

साथै, विद्यालयका प्रधानाध्यापक भट्टको आतिथ्यतामा बाल क्लव समेत गठन भएको छ । सुदर्शन पाण्डेको अध्यक्षतामा १५ सदस्यिय समिति गठन भएको विद्यालयका शिक्षक ढकनाथ बस्ताकोटीले जानकारी दिए । क्लवको उपाध्यक्षमा सोनिका बानिया, सचिवमा अभिषेक भट्ट, कोषाध्यक्ष रस्विना भट्ट हरनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा एैस्वर्या बानिया, प्रशान्त पाण्डे, हिमाला लामिछाने, रामचन्द्र भटट, अनिष विक, कृपा श्रेष्ठ, विविसा गुरुङ्ग, सरिता लामिछाने, निस्मा बानिया, प्रियन्सु न्यौपाने, विविसा परियार रहेका छन् ।

बुधबार एक कार्यक्रमका विच विद्यालयमा किशोर किशोरी समूह समेत गठन भएको छ । हिरा पाण्डेको अध्यक्षतामा ११ सदस्यिय समिति गठन भएको हो । जसको उपाध्यक्षमा सुसान बस्ताकोटी , सचिवमा सदिक्षा भट्ट, कोषाध्यक्षमा प्रमिला उपरकोटी रहेका छन् ।

सदस्यहरुमा ममिता गुरु, एन्जल न्यौपाने, अनिल गुभाजु, निर्जल देवकोटा, सानुभाई श्रेष्ठ, कृतिका बानिया, सरिप रोका चयन भएका छन् । उक्त समितिले विद्यालयमा स्वास्थ्य तथा सरसफाई सम्बन्धि जनचेतना फैलाउने काम गर्दै आएको शिक्षक बस्ताकोटीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -