Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४८:३९ बिहान
- ADVERTISEMENT -

गोरखामा ४ दिनमा ७ सय ३४ जनाले लगाए कोरोना बिरुद्धको खोप

प्रकाशित मिति: २०७७ माघ १७, शनिबार

480
Shares

गोरखा, शनिबार, १७ माघ २०७७ । गोरखामा जिल्लामा थप १९० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । यही माघ १५ गतेदेखि कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको गोरखा जिल्लामा आज १३८ जना पुरुष र ५२ जना महिलाले कोरोना बिरुद्धको खोप लगाएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

जस अन्तर्गत ९९ जना स्वास्थ्यकर्मी, ६४ महिला स्वास्थ्य स्वयमसेबिका २८ जना कार्यालय सहयोगी रहेको उहाँको भनाई छ । आज खोप लगाउनेहरुमा गोरखा जिल्लाको धार्चे गाउँपालिकाका ७ जना, चुमनुव्री गाउँपालिकाका ३ जना, अजिरकोट गाउँपालिका १९ जना रहेका छन् ।

साथै, भीमसेन थापा गाउँपालिका १ जना, आरुघाट गाउँपालिकाका ४० जना, गण्डकी गाउँपालिका भित्रका २८ जना र गोरखा नगरपालिकाका २३ जनाले पनि कोरना बिरुद्धको खोप लगाएको उहाँले जानकारी दिनुभयो । यससंगै गोरखा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या ७ सय ३४ पुगेको छ ।

गोरखा जिल्लामा हिजो सवैभन्दा धेरै २ सय ६९ जनाले एकैदिन कोरोना बिरुद्धको खोप लगाएका थिए । जिल्लामा कोरोना खोप लगाउनेहरुमा जटिल समस्या नदेखिएको भएपनि धेरैमा सामान्य ज्वरो आउने लगायत सामान्य समस्या भने पाइएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -