Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४२:४० बिहान
- ADVERTISEMENT -

गोरखाको भिमसेन- ६ अश्राङमा उधमशिलता बिकास तालिम सम्पन्न

प्रकाशित मिति: २०७७ माघ ५, सोमबार

942
Shares

गोरखा, सोमबार, ५ माघ २०७७ । घरेलु तथा साना उधोग कार्यालय गोरखाको आयोजना र भिमसेन थापा गाउँपालिकाको सहकार्यमा उधमशिलता बिकास तालिम सम्पन्न भएको छ । 

युवा उधमिहरुलाई ब्यवसाय गर्दा आईपर्ने विभिन्न समस्या समाधानका गर्न, भएका स्रोत साधनको समुचित सदुपयोग कसरी गर्ने र ब्यवसायिक योजना बनाउनको लागि आईपर्ने समस्याहरुलाई समाधान गर्ने उदेश्यसहित तालिमको आयोजना गरिएको हो । उक्त उधमशिलता बिकास तालिममा ४ जना महिला र १४ जना पुरुष गरि जम्मा १८ जनाको सहभागीता रहेको गाउँपालिकाले जनाएको छ ।

तालिमको उद्घाटन तथा समापन भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष बिनु वाग्लेले गर्नु भएको थियो ।

उधमशिलता बिकास तालिमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष बिनु वाग्लेले तालिम निकै उपलब्धि भएकोले सिप सिकेर एक असल ब्यवसायी र सफल उधमी बन्नका लागि सबैलाइ आग्रह गर्नुभयो । साथै, पालिका भित्र रहेका युवाहरुलाई विभिन्न ब्यवसायहरु सन्चालन गरेर सफल उधमी बनाउनका लागि आइपर्ने जुनसुकै समस्या पनि गाउँपालिका मार्फत समस्याको समाधान गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङमा उक्त तालिम पुस २३ गते सुरु भएर माघ ३ गते समापन गरिएको थियो ।

भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष बिनु वाग्लेको प्रमुख आतिथ्यतामा, वडा नम्बर ६ का वडाध्यक्ष  भिम बहादुर थापा मगरको बिशेष आतिथ्यतामा, अन्य अतिथि महानुभावहरुको उपस्थितिमा कार्यक्रम समापन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -