Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:३५ बिहान
- ADVERTISEMENT -

धार्चे गाउँपालिकामा गोरखा उद्योग बाणिज्य संघको इकाई गठन

प्रकाशित मिति: २०७७ मंसिर २२, सोमबार

677
Shares

गोरखा, सोमबार, २२ मङ्सिर २०७७ । गोरखाको धार्चे गाउँपालिकामा गोरखा उद्योग बाणिज्य संघको इकाई गठन भएको छ ।

शनिबार धार्चेका बिभिन्न वडामा बिभिन्न ब्यवाय सञ्चालन गर्ने ब्यवसायीहरुको भेलाले धनकुमार गुरुङको अध्यक्षतामा १३ सदस्यिय इकाई गठन भएको हो । गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्केको अध्यक्षतामा भएको ब्यवसायीहरुको भेलामा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

जसको उपाध्यक्षमा रुपा गुरुङ, सचिव विश्व कुमार गुरुङ, कोषाध्यक्ष धनवहादुर गुरुङ, सर्वसमत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा चारमाया गुरुङ, भिमप्रसाद गुरुङ, भिमवहादुर गुरुङ, प्रकाश घले, पवित्रा गुरुङ, सुकवहादुर गुरुङ र धरमाया गुरुङ चयन भएका छन् ।

कार्यक्रमकोे उद्घाटन शत्रमा व्यवसाय दर्ता प्रकृयाको बारेमा संघका निजी क्षेत्र विकास कार्यक्रम–पूर्णिमाका व्यवसाय सहायता अधिकृत दिपेन्द्र श्रेष्ठले अभिमुखिकरण गराएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ, संघका उपाध्यक्ष मास्केले व्यवसाय संचालन गर्दा नेपाल सरकारको नियमानुसार स्थानिय निकाय, घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दर्ता गरि नियमबद्ध तरिकाले व्यवसाय संचालन गर्न सुझाव दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -