Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२०:१० बिहान
- ADVERTISEMENT -

गोरखामा करेन्ट लागेर २४ बर्षिय युवकको मृ’त्यु

प्रकाशित मिति: २०७७ मंसिर २०, शनिबार

2812
Shares

गोरखा, शनिबार, २० मङ्सिर २०७७ । गोरखामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–४ चोरकाटेमा बिद्युत पोलमा करेन्ट लागेर २४ बर्षिय रोसन मगरको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ घर भएका मृतक मगर पुष्पलाल मध्ये पहाडी लोकमार्गका काम गर्ने व्यक्ति भएको उहाँले बताउनुभयो । करेन्ट लागेर घाइते भएका मगरलाई उपचारका गोरखा अस्पतालमा ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।

११ केभिए बिद्युत प्रशारण लाइनको विद्युत पोलमा चेनेज लेख्ने क्रममा मगरलाई करेन्ट लागेको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधब न्यौपानले जानकारी दिनुभयो । मगरलाई शुक्रबार साँझ करेन्ट लागेको उहाँको भनाई छ । हाइटेन्सन लाईनको पोलमा कसरी बिद्युत चुहावट भयो भन्ने बारेमा खुल्न नसकेको प्रमुख न्यौपानेको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -