बाग्लुङ, सोमबार, ८ मङ्सिर २०७७ । बाग्लुङको बडीगाडमा जि’प दु’र्घटना भएको छ । बाग्लुङको बडीगाडमा जिप दु’र्घटना हुँदा आमा छोरीको ज्यान गएको छ ।
बडीगाड गाउँपालिका-६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उहाँकी छोरीको ज्यान गएको बडीगाड गाउँपालिका ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा मनकुमारी रोकाया घाइते हुनुभएको छ ।









































