Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:३२ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध

प्रकाशित मिति: २०७५ मंसिर १, शनिबार

1457
Shares

पोखरा, मङ्सिर १ गते । गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध स्थापित भएको छ । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका तर्पmबाट सामाजिक विकासमन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकङ्ग्रेस स्थायी कमिटीका उपाध्यक्ष सु जुनले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रमा हाइनान प्रान्तले गण्डकी प्रदेशमा प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने सहित सात बुँदे सहमति भएको उल्लेख छ । सो अनुसार यहाँ प्राविधिक विद्यालय स्थापना र नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति पनि भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । नेपाली, चिनियाँ र अङ्ग्रेजी तीन भाषामा समझदारीपत्र तयार पारिएको थियो ।

उहाँका अनुसार सम्झौतासँगै हाइनानले गण्डकी प्रदेशबाट वार्षिक चार जनाको दरले आगामी पाँच वर्षसम्म २० विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्यापन गराउने भएको छ । सोही कार्यक्रममा प्रदेशसँगै पोखरा महानगरपालिका र हाइकाओ नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गरिएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङलीले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निमन्त्रणामा सु जुनको नेतृत्वमा हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङली, सान्या नगरपालिकाका अध्यक्ष ह्वाङलगायत छ सदस्यीय सरकारी टोली र त्यहाँको प्राविधिक इन्ष्टिच्युटका प्रमुख तथा प्रतिनिधि र सौर्य ऊर्जासँग सम्बन्धित प्रतिनिधि गरी १५ जनाको चिनियाँ टोली पोखरा आएको हो ।सौर्य ऊर्जासँग सम्बन्धित उक्त प्रतिनिधिमण्डको एक टोली आज सम्भाव्यता अध्ययनका लागि मुस्ताङ जाने कार्यक्रम छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -