Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:३० बिहान
- ADVERTISEMENT -

पोखरामा पर्यटकहरुको चहलपहल बढदै

प्रकाशित मिति: २०७७ कात्तिक २४, सोमबार

679
Shares

कास्की, सोमबार, २४ कात्तिक २०७७ । पोखराको फेवातालमा डुंगा सञ्‍चालनमा आएसँगै पर्यटकहरुको चहलपहल पनि बढेको छ । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्‍चालनमा आएसँगै पर्यटकहरुको चहलपहल पनि बढेको छ ।

विगत वर्षहरुमा दैनिक आठ सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्‍न पुग्‍न फेवातालमा अहिले दुई सय हाराहारीमा पर्यटन आउने गरेका छन् । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा सञ्‍चालनमा छन् ।

विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्‍य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्‍वभर दिन सकेमा बाह्‍य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समिति उपाध्यक्ष मंगल नेपालीले बताउनु भयो ।

गते असोज २ गतेबाट सञ्‍चालनको अनुमति पाए पनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल-पहल बढिरहेको हो ।सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्‍न सकिने फेवातालमा अहिले दिनकै दुई सयभन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -