Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:१३ बिहान
- ADVERTISEMENT -

नेपाल प्रेस युनियन यूरोप शाखाद्वारा भर्चुअल बहस संचालन गर्ने

प्रकाशित मिति: २०७७ कात्तिक १८, मंगलबार

723
Shares

लन्डन, मंगलबार, १८ कात्तिक २०७७ । नेपाल प्रेस युनियन, यूरोप शाखाद्वारा फरक फरक विषयबस्तुमाथि भर्चुअल बहस संचालन गर्ने भएको छ ।

उक्त बहस यही नोभेन्बर ८ तारिख अर्थात कात्तिक २३ गते आइतबार हुन लागिरहेको युनियन यूरोपको पहिलो बैठकका अवसरमा वहस संचालन गर्न लागिएको संयोजक संजयभक्त कंडेलले जानकारी दिए ।

विश्व स्वतन्त्रता दिवसको पूर्वसंन्ध्यामा हुन लागिरहेको उक्त कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा सांसद गगन थापा, एनआरएनए, नेपाली जन सम्पर्क समिति, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन साथै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
‘कोभिड र लोकतन्त्र’, ‘प्रवासमा एनआरएनए र नेपाली जनसम्पर्क समितिको भूमिका’ विषयमा गम्भीर बहस र अन्तरक्रिया फरक फरक सेसनमा संचालन हुने नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले जानकारी दिए ।

सोही अवसरमा प्रेस यूनियन युरोपको पहिलो पूर्ण बैठक पनि संचालन गरिने छ । युरोपलाई छुट्टै प्रदेशस्तरमा समेट्न लागिरहेको युनियन केन्द्रले विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एकताबद्ध गर्ने प्रयास गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -