Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:४८ बिहान
- ADVERTISEMENT -

‘नेपाल साइकल यात्रा’ हुदैँ

प्रकाशित मिति: २०७७ कात्तिक १७, सोमबार

717
Shares

काठमाडौं, सोमबार, १७ कात्तिक २०७७ । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनका तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को सहयोगमा नेपाल साइकल यात्रा गरिएको हो ।

नेपाल साइकल यात्रा समूहले आज नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट साइकल यात्रा शुरु गरेको हो । उक्त समूहलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बिदाइ गरेका छन् ।

साइकल यात्रा समूहले पश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म साइकल यात्रा गर्ने नेपाल साइकल यात्रा मेला–२०७७ का संयोजक पुष्कर शाहले जानकारी दिनुभयो । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि शुरु भएको यात्रा महेन्द्रनगरबाट शुरु भई ठाकुरद्वार, नेपालगञ्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौँडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काँकरभिठासम्म पुग्नेछ । उक्त समूह तीन हप्ताको साइकल यात्रापश्चात् काठमाडौं फर्कनेछ ।

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले कोभिड–१९ ले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनःजीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न र बोर्डको सन्देशलाई देशव्यापीरुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने बताउनु भयो ।

साइकल समूहमा संयोजक शाहसहित पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, शङ्कर अधिकारी, सुभास केसी, मुक्ति पाण्डेलगायत छन् । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दूरी एक हजार ६२४ किलोमिटर हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -