Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:४१ बिहान
- ADVERTISEMENT -

लमजुङको ऐतिहासिक तथा पर्यटकीय गाउँ राइनासकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै

प्रकाशित मिति: २०७७ कात्तिक १५, शनिबार

843
Shares

लमजुङ, शनिबार, १५ कात्तिक २०७७ । लमजुङको ऐतिहासिक तथा पर्यटकीय गाउँ राइनासकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

राइनास नगरपालिका–९ मा पर्ने राइनासकोट घुम्न र रमाउन आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दो रहेको छ ।

कोरोनाका कारण बस्ने व्यवस्था नभएकाले पर्यटक बिहान आएर दिनभर घुम्ने र बेलुका फर्कने गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम भएकाले उनीहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र गाउँमा घुम्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
यो समय जिल्लाभित्र मात्र नभएर जिल्लाबाहिरका पर्यटक पनि आउने गरेकाले उनीहरूलाई उच्च सावधानीका साथ राइनासकोटमा घुम्न भनिएको राइनासकोट होमस्टेका अध्यक्ष गुरुङले बताउनुभयो ।

दशैँलगत्तै गाउँ पर्यटकले भरिभराउ हुन थालेको स्थानीयले बताएका छन् । राइनासकोट सामुदायिक होमस्टेका अध्यक्ष खड्कबहादुर गुरुङका अनुसार यो समय गाउँमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । दशैँ बिदामा रहेका र बन्दाबन्दीका कारण घरमै बसेकाहरू राइनासकोट आएर घुम्ने गरेका छन् ।

पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि उच्च सतर्कताका साथ मङ्सिरबाट होमस्टे पूर्ण रूपमा खुलाउने तयारी गरिएको राइनासकोट सामुदायिक होमस्टेका उपाध्यक्ष विष्णुमाया गुरुङले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -