Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:११ बिहान
- ADVERTISEMENT -

मनास्लु र लुवुचो चढेर स्वदेश फर्किए बहराइनका राजकुमार

प्रकाशित मिति: २०७७ कात्तिक ७, शुक्रबार

749
Shares

काठमाडौं, शुक्रबार, ७ कात्तिक २०७७ । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा दुई हिमाल चढेर स्वदेश फर्किएका छन् । खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेर शुक्रबार दिउँसो स्वदेश फर्किएका हुन् ।

राजकुमार खलिफालाई बिदा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल पुगेका थिए ।

नेपालमा हिमाल चढ्न राजकुमारसहित १८ जनाको टोली भदौ ३१ गते नेपाल आएको थियो । उनीहरु नेपालमा १ महिना ७ दिन बसेर स्वदेश फर्किएका हुन् ।

राजकुमार खलिफाले नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिको प्रशंसा गरेका छन् । उनले बिदा हुने क्रममा विमानस्थलमा भने, नेपालमा आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो ।’

राजकुमारको टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -