Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:०० बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजन र पहलमा नगदसहित खाद्यान्न लगायतका सामग्री हस्तान्तरण

प्रकाशित मिति: २०७७ भदौ ३१, बुधबार

1123
Shares

बाह्रबिसे, बुधबार, ३१ भाद्र २०७७ । सिन्धुपाल्चोक जिल्लाको नागपूजे र भीरखर्कका पहिरोपीडितलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजन र पहलमा नगदसहित खाद्यान्नलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

हिमालय हेल्पिङ ह्याण्ड, हण्ड्रेड ग्रुप, रोयल कोलाब्रेथले मंगलबार बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७, घुम्थाङका पहिरोपीडितहरूलाई नगद, खाद्यान्न, भान्साको सामान, सिरक, डसनालगायतका सामग्री हस्तान्तरण गरिएको पूर्वमन्त्री समेत रहेका बस्नेतले बताए । लाइनमा बसेका सबैलाई पीडितलाई राहत दिएर पठाएको उनले बताए ।

‘पहिरोपीडितलाई राहत वितरणमा बाह्रबिसेका मेयर निमफुन्जु शेर्पाले एकद्वार प्रणाली लागू गर्न खोजेर अबरोध गर्न खोजेपछि म आफै गएर राहत वितरण गर्न सहयोग गरेको हुँ’, उनले भने, ‘जम्बुका पहिरोपीडितलाई नगरपालिकाले दिने भनेको एक लाख किरिया खर्च अहिलेसम्म दिएको छैन । यस्तो झुठ बोल्ने मेयरको कुरा मलाई विश्वास छैन ।’

मेयर शेर्पाले राहत विरतण कार्यलाई रोक्नका लागि घुम्थाङमा प्रहरी खटाएका थिए । पूर्वमन्त्री बस्नेतले ती प्रहरीलाई सम्झाइबुझाइ गरेर राहत वितरणमा अबरोध नगर्न भनेपछि सहज रुपमा राहत वितरण गरिएको थियो ।

बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे र भीरखर्कमा पहिरोमा परिवार गुमाएकाको परिवारलाई रु.१० हजार र घरबार विहीनहरूलाई रु.५ हजारका दरले पूर्वमन्त्री समेत रहेका बस्नेतले आर्थिक सहयोग गरेका हुन् ।

पीडितहरूलाई बस्नेतले सिरक, डसना, खाद्यान्नलगायतका सामग्री पनि हस्तान्तरण गरेका छन् । यसअघि पनि कांग्रेस नेता बस्नेतको पहलमा कलाकार एवम् प्रस्तोता कृष्ण कँडेलले २५ हजारका दरले ज्यान गुमाएका पहिरोपीडितका परिवारलाई आर्थिक सहयोग गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -