Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:४९ बिहान
- ADVERTISEMENT -

आश्रमलाई थप ब्यबस्थित बनाउन आवश्यक : उपमेयर गुरुङ्ग

प्रकाशित मिति: २०७७ भदौ २७, शनिबार

740
Shares

पोखरा, शनिबार, २७ भाद्र २०७७ । पोखराको सितापाईलमा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधा सम्पन्न बनाउन आवश्यक रहेको पोखरा महानगरपालिकाका उप-प्रमुख मञ्जुदेवि गुरुङ्गले बताउनु भएको छ ।

पोखरा बृद्धाश्रमले आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सरकारले एउटा प्रदेशमा एक बृद्धाश्रमको अबधारण अगाडी सारेको शन्र्दभमा आश्रमले थप संरचनाको बिकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिको आवश्यक सहयोग हुने उल्लेख गर्नुभयो । सकेसम्म बृद्धबृद्धाहरुलाई घरमै राख्नु पर्दछ । उहाँको जिउदो भगवान हो । तर, कतिपय अबस्थामा साहारा बिहिन बाबाआमाहरु भेटिने भएकाले उहाँको जिम्मा आश्रमले लिने परिस्थिती रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्वर बनाउन आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताउनु भयो । आश्रम केवल आश्रय स्थल मात्र होईन , यो पोखरा १७ को पर्यटकिय गन्तब्य पनि हो, उहाँले भन्नु भयो ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधै बृद्धबृद्धाको पक्षमा रहेको बताउनु भयो । उहाँको सुबिधाको लागि राज्य तथा सरकारसंग आवश्यक बजेट बिनियोजनका लागि पहल गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पोेखरा बृद्धाश्रमका अध्यक्ष कुुसुम केशब पराजुलीले आश्रमलाई बहु आयामिक रुपमा बिकास गर्ने आफ्नो सपना रहेको बताउनु भयो । त्यसका लागि थप जग्गा आवश्यक रहेको उहाँले सो अबसरमा जानकारी दिनु भयो ।

आश्रममा अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको छ । सुबिधा सम्पन्न आवास तथा भोजन गृह, दिवा सेवा केन्द्रको लागि पनि आवश्यक संरचना तयार भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -