Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२९:३५ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार, बैंकमा कार्यरत कर्मचारीलगायतसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

प्रकाशित मिति: २०७७ भदौ १६, मंगलबार

515
Shares

पोखरा, मंगलबार, १६ भाद्र २०७७ । गण्डकी प्रदेशमा नेपाल प्रहरी, पत्रकार, बैंकमा कार्यरत कर्मचारीलगायतसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा लमजुङका २६, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १०, बाग्लुङका १ र कास्कीका २ जना रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

जसमा पोखरा महानगरपालिकाका-६ का १ जना संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचार भैरहेको छ । उनी पर्यटन व्यवसायी हुन् । एकजना महिला होम आईसोलेसनमा छिन् ।

यस्तै, लमजुङ जिल्ला, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा १४ दिनका नाबालकसहित ५ जनाको उपचार भैरहेको छ ।

यस्तै, सामुदायिक अस्पतालमै कार्यरत एकजना, ग्लोबल आईमईमा कार्यरत पाँचजना, नेपाल प्रहरीमा कार्यरत चारजना र बेसीसहर-७ का २८ बर्षीय एकजना महिला पत्रकार संक्रमित भएका छन् ।

अन्य जिल्लाका व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको डा. शर्माले जानकारी दिए

यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -