Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५३:०७ राति
- ADVERTISEMENT -

गोरखामा आज आइतबार एकैदिन १२ जनामा कोरोना संक्रमणको पुष्टी

प्रकाशित मिति: २०७७ भदौ १४, आइतबार

704
Shares

गोरखा, आइतबार, १४ भाद्र २०७७ । गोरखामा आज आइतबार एकैदिन १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । कन्ट्रयाक्ट ट्रेसिङ गरिएका १० जना सहित आइतबार एकैदिन १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।

गोरखा नगरपालिका वडा नम्बर १३ स्थित देउरालीका संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङपछि गरिएको पिसिआर परीक्षणका क्रममा १० जनामा संक्रमणको भेटिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।

साथै, वडा नम्बर १० को छेवेटारमा नमुना परीक्षणका लागी स्वांब कोरोना परीक्षणका लागि पठाइएको मध्ये १ जनामा संक्रमणको पुष्टी भएको उहाँले बताउनुभयो ।‘छेवेटाराका संक्रमण पुष्टी भएका व्यक्ति ¥यान्डम परीक्षणका लागि स्वांब संकलन गरिएका मध्येका एक हुनुहुन्छ, उहाँले भन्नुभयो, देउरालीका सवै जना जना भने कन्ट्रयाक्ट टे«सिङमा स्वांब लिएकाहरु हुनुहुन्छ ।’

नुमना परीक्षणका लागि स्वांब संकलन गरिएका व्यक्तिमा समेत कोरोना भेटिएपछि गोरखामा संक्रमणको जोखिम बढेको उच्च रहेकोे पुष्टी भएको छ ।

यसअघि आइतबार नै गोरखा नगरपालिका–८ रानीवनका एक पुरुपमा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो । थप बिबरण भने प्राप्त हुन बाँकी रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -