Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:०५ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा बाढीपहिरोबाट विस्थापितको पुर्नस्थापना गर्न दुईमहिना लाग्ने

प्रकाशित मिति: २०७७ असार ३१, बुधबार

571
Shares

लमजुङ, बुधबार, ३१ असार २०७७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरी बाढीपहिरोबाट विस्थापित भएकाहरुको पुर्नस्थापना गर्न दुई महिना समय लाग्ने बताउनुभएको छ ।

बाढीपहिरोबाट भएको क्षति निरीक्षण गर्न बुधबार लमजुङ सदरमुकाम बेसीसहर पुग्नुभएका मुख्यमन्त्री गुरुङले उद्धारको चरण सकिएको बताउनुभएको छ ।

बाढीपहिरोबाट विस्थापितहरुलाई हाल सामुदायिक भवन र विद्यालयमा राखिएको छ । २ महिनासम्म उनीहरुलाई राहत उपलब्ध गराएर बस्ने व्यवस्था मिलाइने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी क्षति भएको म्याग्दीका बाढीपहिरो पीडितलाई शुद्ध खानेपानी र राहत उपलब्ध गराउन समस्या भइरहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

गत बिहीबार बेसीसहरमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेटेर मुख्यमन्त्री गुरुङले प्रति परिवार ५० हजारका दरले राहत उपलब्ध गराउनुभयो ।

कोभिड–१९ संक्रमण रोकथाम र बाढीपहिरो पीडितलाई राहत तथा पुनस्थापना तदरुकताका साथ गर्न मुख्यमन्त्रीले कार्यालय प्रमुखहरुलाई निर्देशनसमेत दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -