Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:२७ बिहान
- ADVERTISEMENT -

गोरखा क्याम्पसको आइसोलेसन सेन्टरमा उपचाररत २५ कोरोना संक्रमित निको भएर घर फर्किए

प्रकाशित मिति: २०७७ असार ३१, बुधबार

580
Shares

गोरखा, बुधबार, ३१ असार २०७७ । गोरखा क्याम्पसको आइसोलेसन सेन्टरमा उपचाररत २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ स्थानीय तहका ४ महिला सहित २५ जनालाई आज डिस्चार्ज गरिएको आइसोलेसन सेन्टरका सूचना अधिकारी निश्चल अर्यालले दिनुभयो ।

जिल्लाको पालुङटार नगरपालिकाका र सिरानचोक गाउँपालिकाका २/२ जना, भिमसेन थापा गाउँपालिकाका १७ जना, सहिद लखन गाउँपालिकाका ३ जना र वारपाक सुलिकोट गाउँपालिकाका १ जना निको भएर घर फर्किएको उहाँले बताउनुभयो ।

१४ दिन आइसोलेसनमा बसेका उनिहरुकोे दोस्रो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अर्यालले जानकारी दिनुभयो । आइसोलेसनबाट डिस्चार्ज गरिएका सवैलाई थप १४ दिन होम क्वारेन्टाइनमा बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

गोरखा जिल्लामा आज २५ जना संक्रमित कोरोना जितेर फर्किए संगै जिल्लामा कोरोना निको हुनेको सख्या ८५ पुगेको छ । अहिलेसम्म जिल्ला भित्र १ सय जनामा संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जिल्ला भित्र अब १३ जनामात्र आइसोलसनमा रहेका छन् भने २ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -