Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१०:२७ बिहान
- ADVERTISEMENT -

बझाङमा पहिरो जादाँ ७ जना बेपत्ता

प्रकाशित मिति: २०७७ असार २०, शनिबार

796
Shares

बझाङ, शनिबार, २० असार २०७७ । बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । पहिरोले पुरेका १७ घरका ७ जना बेपत्ता भएको जानकारीमा आएको वडाध्यक्ष गणेश बोहराले उज्यालोलाई जानकारी दिनुभयो ।

गएराति पहिरो आएपछि अरु सुरक्षित ठाउँमा लागेका पनि उहाँले बताउनुभयो । स्थानीयबासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् । पहिरोले के कति क्षति पुग्यो भन्ने विस्तृत विवरण भने आइसकेको छैन ।

स्थानीयबासिन्दाले खबर गरेपछि नजिक रहेको प्रहरीको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्ग अन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै ५ घण्टा लाग्छ । तर जयपृथ्वी राजमार्गको कचालीखोलामा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान सकेको छैन । अहिले बाटो खुलाउने प्रयास भैरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -