Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:०३ बिहान
- ADVERTISEMENT -

गोरखाको भीमसेन ८ बोर्लाङका तिनै जना कोरोना संक्रमितलाई उपचारका लागि आइसोलेसनमा

प्रकाशित मिति: २०७७ असार १३, शनिबार

679
Shares

गोरखा, शनिबार, १३ असार २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ महादेवटारका कोरोना संक्रमितलाई आज उपचारका लागि आइसोलन भर्ना गरिएको छ । शुक्रबार संक्रमण पुष्टी भएका महादेवटारका ३ नै जनालाई उपचारका लागि आइसोलन वार्ड भर्ना गरिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

उनीहरुलाई गोरखा क्याम्पसको गोरखामा निर्माण गरिएको आइसोलन वेडमा राखिएको उहाँले बताउनुभयो । संक्रमितहरुलाई एम्बुलेन्समा राखेर आइसोलेसन वार्डसम्म पु¥याइएको खनालले जानकारी दिनुभयो । गएको जेठ २२ गते प्रहरीको हिरासतबाट धरौटीमा रिहा भएको बोर्लाङका २८ बर्षिय युवकमा कोरोना संक्रमणको पुष्टी भएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा महादेवटारका १७ बर्ष, २१ बर्ष र २६ गरि ३ जनामा संक्रमणको पुष्टी भएको खनालले जानकारी दिनुभयो ।

शुक्रबार कोरोना संक्रमणको पुष्टी भएका ३ जना समेत क्वारेन्टाइनमा नरहेका उनिहरुको सम्र्पकमा आएकहरुको समेत कन्ट्रयाक्ट ट्रेसिङको तयारी भइरहेको छ । भीमसेन थापा गाउँपालिकाको महादेवटार सहित सहितको क्षेत्रमा समुदायस्तरमा नै कोरोना संक्रमणको पुष्टी भएपनि स्थानीय सरकारले रोकथामका लागि महत्वपूर्ण भूमिका खेल्न सकेको छैन ।

यसअघि संक्रमणका पुष्टी भएका २८ बर्षिय युवक समेत क्वारेन्टाइनमा नरहेको पुष्टी भएको उनको प्रत्यक्ष सम्पर्क मा आएका ३८ जनाको स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो । संक्रमण जोखिम पहिचान गरि कन्ट्रयाक्ट ट्रेसिङ पछि स्वांब संकलन गरिएकाहरु समेत अझै होमक्वारेन्टाइन समेत नरहेको स्थानीयले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -