Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:५८ बिहान
- ADVERTISEMENT -

सलह किराको एक झुण्ड भारतबाट नेपाल प्रवेश

प्रकाशित मिति: २०७७ असार १३, शनिबार

714
Shares

काठमाडौं, शनिबार, १३ असार २०७७ । नेपालको प्रदेश-२ का तीन जिल्लामा शनिवार विहानबाट सलह किरा प्रवेश गरेका छन् । भारतसँग सीमा जोडिएका बारा, पर्सा र सर्लाहीमा सहलको झुण्ड प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिनुभयो ।

कतो समुहमा प्रवेश गरेको भनेर थप अनुसन्धान गर्न विज्ञसहितको टोली सो क्षेत्रमा खटाइएको छ । हुमागाइँका अनुसार नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको बताउनु भयो । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहलको झुण्ड प्रवेश गरेका हुन् ।

ठूलो संख्यामा नरहेको प्रारम्भीक जानकारी आएको र त्यसलाई नष्ट गर्ने तयारी भईरहेको केन्द्रले जानकारी दिएको छ । पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -