काठमाडौँ, शुक्रबार, २३ जेठ २०७७ ।गोरखाका पनि कोरोना संक्रमित भेटिएका छन । हालसम्म कुनै पनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन ।
गोरखामा पनि भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नयाँ भेटिएका संक्रमित गोरखाका २५ वर्षिय पुरुष छन । उहाँ जुम्लामा कार्यरत हुनुहुन्छ ।
कर्णाली प्रदेशले जारी गरेको कोरोना संक्रमितको लिस्टमा गोरखा आरुघाट गाउँपालिकाका २५ वर्षीय युवा भनि उल्लेख छ ।









































