Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:३६ बिहान
- ADVERTISEMENT -

गोरखामा आरडिटी परीक्षण किटको अभाव

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

512
Shares

गोरखा, बुधबार, २१ जेठ २०७७ । गोरखा जिल्लामा भारत लगायत बाहिरबाट आई क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड डाइगनेस्टिक टेष्ट बिधिबाट परीक्षणका लागि किट अभाव सृजना भएको छ । किट अभाव भएपछि जिल्ला स्तरीय कमाण्ड पोस्टको आज बसेको बैठकले आबश्यक किट उपलब्धताका पत्राचार गर्ने निर्णय गरेको हो ।

देशभर कोरोना संक्रमण बढ्दै गएको र भारत लगायत विभिन्न भुभागबाट जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अबस्थामा उनिहरुको कोरोना परिक्षणको लागि जिल्लामा पर्याप्त आरडिटी किटको अभाव रहेको भन्दै बैठकले थप किट माग गर्ने निर्णय गरेको हो ।

यस अघि पनि किट अभाव भएको भन्दै पठाउन पत्राचार गरेपनि आबश्यकता अनुसार उपलब्ध नभएपछि गण्डकी प्रदेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालय पोखरामा माग गरी पठाउने निर्णय गरेको हो ।

साथै, आबश्यक सामग्र उपलब्धताको लागि सहजीकरण गरिदिन गण्डकी प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -